P1012265699 News Daily Info: Liked on YouTube: के तपाईंले परमेश्वरको मण्डलीको विषयमा सुन्नुभएको छ ? | आन साङ होङ, माता परमेश्वर

Total Pageviews

Tuesday, October 4, 2022

Liked on YouTube: के तपाईंले परमेश्वरको मण्डलीको विषयमा सुन्नुभएको छ ? | आन साङ होङ, माता परमेश्वर

के तपाईंले परमेश्वरको मण्डलीको विषयमा सुन्नुभएको छ ? | आन साङ होङ, माता परमेश्वर
येशूज्यूले स्थापना गर्नुभएको नयाँ करार पालन गर्ने र घोषणा गर्ने मण्डली, बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्ने मण्डली, पारिवारिक खुशी बाँड्ने मण्डली, मानव-जातिमाझ आशापूर्ण भविष्य र खुशी बाँड्ने मण्डली, त्यो नै परमेश्वरको मण्डली हो । #परमेश्वरकोमण्डली #गोएण्डकम #नयाँकरारनिस्तारचाड #आनसाङहोङज्यू #मातापरमेश्वर #माता #परमेश्वर #मण्डली #स्वयंसेवा #प्रेम #खुशी [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://bit.ly/2S8MM6z 〖WATV Media Cast〗 https://bit.ly/3UoGwFQ
via YouTube https://www.youtube.com/watch?v=X9cEVNk63Cs

No comments:

Post a Comment

Liked on YouTube: [New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #आन साङ होङ #मा...