P1012265699 News Daily Info: Liked on YouTube: माताको सुबास्ना र सियोन | माता परमेश्वर

Total Pageviews

Monday, October 24, 2022

Liked on YouTube: माताको सुबास्ना र सियोन | माता परमेश्वर

माताको सुबास्ना र सियोन | माता परमेश्वर
[बच्चाहरूको नैसर्गिक गुणद्वारा मानव-जातिले के अनन्त स्वर्ग प्रवेश गर्ने तरिका जान्न सक्छन् ?] परमेश्वरले आफ्ना सन्तानहरूलाई आपसमा माता परमेश्वरको सुबास्ना साझा गर्न भन्नुभएको छ । नवजात शीशुलाई आमाको सोर सुन्न नपाउँदा वा आमाको सुबास्ना सुँघ्न नपाउँदा छटपटी भएजस्तै माता परमेश्वरलाई छोड्यो भने हाम्रो आत्मा कदापि स्वर्ग जान सक्दैन । [परमेश्वरको मण्डलीचाहिँ माता परमेश्वरको सुबास्ना छर्ने साँचो मण्डली हो] ‘माताको सुबास्ना’ले आपसमा प्रेम गर्ने, धैर्य गर्ने, अहङ्कारी नहुने, विचारशील हुने, आपसमा एकत्रित हुने र नम्र मनद्वारा दाजुभाइ-दिदीबहिनीको आदर गर्ने मनलाई जनाउँछ । छाप्रो-वासको चाडद्वारा मानव-जातिको निम्ति बलिदान गर्नुभएकी माताको प्रेमलाई महसुस गरेका सन्तानहरूलाई ख्रीष्ट आन साङ होङज्यूले असंख्य आत्माहरू सियोनमा फर्केर आएको चमत्कार देखाइदिनुभयो । [गलाती ५:१३] “भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ । केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर । तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://bit.ly/2S8MM6z 〖WATV Media Cast〗 https://bit.ly/3UoGwFQ 〖Church of God Introduction〗https://bit.ly/3xF1Kob
via YouTube https://www.youtube.com/watch?v=cq-cigiv8gs

No comments:

Post a Comment

Liked on YouTube: [New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #आन साङ होङ #मा...