P1012265699 News Daily Info: Liked on YouTube: बकेट लिस्ट | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Total Pageviews

Friday, October 7, 2022

Liked on YouTube: बकेट लिस्ट | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

बकेट लिस्ट | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
परमेश्वरको मण्डलीद्वारा सांस्कृतिक मिसनको हिस्साको रूपमा रचिएको तारा-प्रकाशको एक पङ्क्ति ‘बकेट लिस्ट’ । मानिसले आफू मर्नुअघि पूरा गर्न चाहेका कुराहरूको सूचीलाई बकेट लिस्ट भनिन्छ । क्याम्पिङ, विदेश भ्रमण र फूड टूरहरू पनि राम्रा त छन् । तैपनि पछुतोविनाको जीवन जिउनको निम्ति तपाईंको बकेट लिस्टमा ‘यो कुरा’ थप्दा कस्तो छ होला ? ‘तारा-प्रकाशको एक पङ्क्ति’ भिडियोमा आएको बाइबलको पदचाहिँ भजनसंग्रह ९०:१० हो । हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्यायो भने असी पुग्ला । तापनि तिनीहरूको अवधि कष्ट र शोकमा बित्छ, किनकि आयुचाहिँ चाँडै बित्छ, र हामी उडिजान्छौं । लेख, चित्र र भिडियो परमेश्वरको मण्डली प्रकाशन मिसन केन्द्रद्वारा निर्माण गरिएको हो, अनि पृष्ठभूमि सङ्गीतचाहिँ नयाँ भजनको आधारमा परमेश्वरको मण्डली नयाँ भजन मिसन केन्द्रद्वारा रचिएको र पुनः व्यवस्थित गरिएको हो । #मरुभूमिमातारा #ताराप्रकाशकोएकपङ्क्ति #परमेश्वरकोमण्डली #सांस्कृतिकमिसन #नयाँभजन #जीवनकोअर्थ #बकेटलिस्ट 🌟 ‘मरुभूमिमा तारा’ के हो ? यो भर्चुअल विषयवस्तुचाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचारद्वारा सांस्कृतिक मिसनको हिस्साको रूपमा सृजिएको हो । आधुनिक समाजमा थकित भएका मानिसहरूलाई सान्त्वना दिने र पारिवारिक प्रेम प्रवर्धन गर्ने हेतुले यो सृजिएको हो । यस च्यानलमा दैनिक जीवनका कहानीहरू र बाइबलको पदको आधारमा हातद्वारा कोरिएका साङ्गीतिक निबन्धहरू अपलोड गरिन्छ । ★ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज https://bit.ly/2S8MM6z [यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ ।]
via YouTube https://www.youtube.com/watch?v=64-kkhSjGzE

No comments:

Post a Comment

Liked on YouTube: [New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #आन साङ होङ #मा...