P1012265699 News Daily Info: Liked on YouTube: अन्तिम झरी पवित्र आत्मा कसलाई दिइन्छ ? | परमेश्वरको मण्डली

Total Pageviews

Saturday, October 8, 2022

Liked on YouTube: अन्तिम झरी पवित्र आत्मा कसलाई दिइन्छ ? | परमेश्वरको मण्डली

अन्तिम झरी पवित्र आत्मा कसलाई दिइन्छ ? | परमेश्वरको मण्डली
[छाप्रो-वासको चाडमा दिइने जीवनको पानी, अन्तिम झरी पवित्र आत्मा र माता परमेश्वरबीचको सम्बन्ध] येशूज्यूले छाप्रो-वासको चाडमा दिइने जीवनको पानी नै अन्तिम झरी पवित्र आत्मा हो भन्नुभएको छ । जकरिया, इजकिएल र प्रेरित यूहन्नाजस्ता अगमवक्ताहरूले परमेश्वरको सिंहासन हुनुभएकी स्वर्गीय यरूशलेम माता नै पवित्र आत्माको युगमा मानव-जातिलाई अनन्त जीवन दिनुहुने जीवनको पानीको मूल हुनुहुन्छ भनेर गवाही दिएका छन् । [छाप्रो-वासको चाडमा दिइने जीवनको पानी प्राप्त गर्नको निम्ति हामीले परमेश्वरलाई चिन्नुपर्छ] परमेश्वरको मण्डलीले “परमेश्वरलाई चिन्ने मानिसहरूले अन्तिम झरी पवित्र आत्मा पाउनेछन्” भन्ने वचनलाई विश्वास गर्दछन् । वर्तमान समयमा आन साङ होङज्यू र माता परमेश्वरले दिनुहुने मुक्ति र छाप्रो-वासको चाडको पवित्र आत्मा प्राप्त गर्न सबै मानव-जाति आउन सक्ने गरी उनीहरूले पहरादारको मिसन वहन गरिरहेका छन् । यूहन्ना ७:२-३९ अब यहूदीहरूका छाप्रो-वासको चाड नजिकै थियो । ... उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् । जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’ ।” तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए । किनकि पवित्र आत्मा अहिलेसम्म दिइएको थिएन, किनभने येशूको महिमा अझसम्म भएको थिएन । प्रकाश २२:१७ पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://bit.ly/2S8MM6z 〖WATV Media Cast〗 https://bit.ly/3UoGwFQ
via YouTube https://www.youtube.com/watch?v=BhVPVdF7zGQ

No comments:

Post a Comment

Liked on YouTube: [New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #आन साङ होङ #मा...