P1012265699 News Daily Info: Liked on YouTube: अन्तिम हव्वाको अगमवाणी | माता परमेश्वर

Total Pageviews

Saturday, May 25, 2024

Liked on YouTube: अन्तिम हव्वाको अगमवाणी | माता परमेश्वर

अन्तिम हव्वाको अगमवाणी | माता परमेश्वर
आदमले दोस्रो आगमनका ख्रीष्टलाई जनाउँछ भने आदमकी पत्नी हव्वाले चाहिँ कसलाई जनाउँछ होला ? परमेश्वरले ६ दिनको सृष्टि कार्यमा पाल्तु पशुहरू र वन-पशुहरू बनाउनुभयो, अनि अन्त्यमा आदम र हव्वा बनाउनुभयो । त्योचाहिँ अगमवाणीका आदम र हव्वा अर्थात् पवित्र आत्मा र दुलहीले पवित्र आत्माको युगमा देखा पर्नुभएर मानव-जातिलाई जीवनको पानी दिनुहुने कुराबारे गवाही दिनको निम्ति हो । परमेश्वरको मण्डलीले अन्तिम आदम हुनुभएका दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यू र अन्तिम हव्वा हुनुभएकी माता परमेश्वरलाई विश्वास गर्छ । रोमी ५:१४ आदमदेखि लिएर मोशासम्मका मानिसहरूमाथि मृत्युले राज्य गऱ्यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्तो अपराध गरेका थिएनन् । ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए । उत ३:२० आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://bit.ly/2S8MM6z 〖WATV Media Cast〗 https://bit.ly/3UoGwFQ 〖Church of God Introduction〗https://bit.ly/3xF1Kob
via YouTube https://www.youtube.com/watch?v=zF-F4b3RCqg

No comments:

Post a Comment

Liked on YouTube: [New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #आन साङ होङ #मा...