P1012265699 News Daily Info: Liked on YouTube: पेन्तिकोसको चाड मान्ने मण्डली कुन होला ? | परमेश्वरको मण्डली

Total Pageviews

Tuesday, June 25, 2024

Liked on YouTube: पेन्तिकोसको चाड मान्ने मण्डली कुन होला ? | परमेश्वरको मण्डली

पेन्तिकोसको चाड मान्ने मण्डली कुन होला ? | परमेश्वरको मण्डली
ख्रीष्टको वचनअनुसार पेन्तिकोसको चाड मान्ने परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हिजोआज असंख्य मण्डलीहरूले पेन्तिकोसको चाड मानेर पवित्र आत्मा पाएका छौं भनेर जिद्दी गर्छन् । तर परमेश्वरले तोकिदिनुभएको दिनमा, तोकिदिनुभएको नियमअनुसार हामीले पेन्तिकोसको चाड मानेमा पवित्र आत्माको आशिष् पाउन सक्छौं । पेन्तिकोसको चाडचाहिँ अगौटे फलको चाड[पुनरुत्थानको दिन]पछिको ५०औँ दिन हो । येशूज्यूको वचनअनुसार चेलाहरूले उचालिनुभएको दिनदेखि मर्कूसको माथिल्लो तलामा दश दिनसम्म प्रार्थना गर्दै पेन्तिकोसको चाड माने (प्रे २:१) । वर्तमान समयमा येशूज्यूको वचनअनुसार पेन्तिकोसको चाड मानेर, बाइबलमा अगमवाणी गरिएको पवित्र आत्माको आशिष् पाउने एकमात्र मण्डली नै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो । प्रेरित २:१-४ जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए । अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो । आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे । अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://bit.ly/2S8MM6z 〖WATV Media Cast〗 https://bit.ly/3UoGwFQ
via YouTube https://www.youtube.com/watch?v=4ElBmTn4BXs

No comments:

Post a Comment

Liked on YouTube: [New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #आन साङ होङ #मा...