विश्वास र आज्ञाकारिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
[परमेश्वर को हुनुहुन्छ ? विश्वास गर्ने र आज्ञाकारी हुनेहरूलाई मुक्ति दिनुहुने परमेश्वर] विश्वास अदृश्य हुन्छ, तर त्यो अन्ततः आज्ञाकारिताद्वारा प्रकट हुन्छ । परमेश्वरले सुरुदेखि अन्त्यसम्म र निकट भविष्यमा हुन आउने कुराहरूबारे जानकारी दिनुभयो, र मानव-जातिलाई विश्वास र आज्ञाकारिताद्वारा स्वर्गको मुक्ति हासिल गर्न आग्रह गर्नुभयो । [हर्षोल्लास र कृतज्ञताका साथ परमेश्वरको वचन पालन गर्ने परमेश्वरको मण्डलीका सन्तहरू] परमेश्वरले हामीलाई कुनै कुरा आज्ञा गर्नुहुँदा त्यो उहाँको भलाइको निम्ति होइनकि, योशियाह राजा, अब्राहाम र नोआले जस्तै आशिष् र मुक्ति प्राप्त गर्नको निम्ति हो । वर्तमान समयमा पनि पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरको शिक्षालाई मानव-जातिले पछ्याए भने तिनीहरू आशिषित हुनेछन्, र परमेश्वरको विश्राममा सहभागी हुनेछन् । व्यवस्था २८:१-६ आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गऱ्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ । परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गऱ्यौ भने यी सबै आशिष् तिमीहरूलाई लाग्नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्: … भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउनेछौ । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://bit.ly/2S8MM6z 〖WATV Media Cast〗 https://bit.ly/3UoGwFQ
via YouTube https://www.youtube.com/watch?v=0eP0qljrz9o
Total Pageviews
Subscribe to:
Post Comments (Atom)
Liked on YouTube: [New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
[New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #आन साङ होङ #मा...
-
Nyano Ghar - Dibesh Pokharel / Arthur Gunn "Nyano Ghar" is one of the track from "GRAHAN". share & subscribe to sup...
-
What World Knows about Nepal || Street Interview in Hong Kong || Social Experiment || This video is about What World Knows about Nepal. We ...
-
Do-It-Yourself Mr Bean | Episode 10 | Widescreen Version | Mr Bean Official It is the end of 1993, and Bean is hosting a New Year's Eve...
No comments:
Post a Comment