[६०औँ वार्षिकोत्सव] धन्यवाद स्तुति चढाउँछु ! | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
एक कदम अघि देख्न नसकिने अँध्यारो जिन्दगी ! म को होला, म को होला ? धेरै चोटि सोधे पनि, भनिदिने कोही थिएन । थाकेर र एकलो भएर लडेको बेला ठूलो ज्योति आयो, पिता र माताको ज्योति ! आ, मेरो आँखाको आँसु पुछिदिनुभई न्यानोसँग अँगाल्नुभयो । कति तिर्सना गरेको स्वर्गीय पिता माताको न्यानो काख ! यो पापीलाई खोजिदिनुभई क्षमा गर्नुहुने पिता मातालाई ! धन्यवाद स्तुति चढाउँछु ! #परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #परमेश्वरको मण्डली #आन साङ होङज्यू #माता परमेश्वर #६०औँ वार्षिकोत्सव #विदेशको मण्डली #स्तुति [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://bit.ly/2S8MM6z 〖WATV Media Cast〗 https://bit.ly/3UoGwFQ
via YouTube https://www.youtube.com/watch?v=UTa_GBDO5D8
Total Pageviews
Subscribe to:
Post Comments (Atom)
Liked on YouTube: [New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
[New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #आन साङ होङ #मा...
-
Nyano Ghar - Dibesh Pokharel / Arthur Gunn "Nyano Ghar" is one of the track from "GRAHAN". share & subscribe to sup...
-
What World Knows about Nepal || Street Interview in Hong Kong || Social Experiment || This video is about What World Knows about Nepal. We ...
-
Do-It-Yourself Mr Bean | Episode 10 | Widescreen Version | Mr Bean Official It is the end of 1993, and Bean is hosting a New Year's Eve...
No comments:
Post a Comment