[६०औँ वार्षिकोत्सव] लघु चलचित्र : गृहनगर जाने बाटो | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
यो सत्य घटनामा आधारित चलचित्र हो । प्रत्येक वर्ष, सेनामा कार्यरत छोरा बिदाको इनाम पाएर आमा हुनुभएको गृहनगर जान्थ्यो । गृहनगर जाने बाटो एकदमै कच्ची, ठूला ढुङ्गाहरूले भरिएको हुन्थ्यो, जसले धेरै पटक गाडीको टायर पंचर गराइदिन्थ्यो । छोराले सुरक्षितसाथ यात्रा गर्न सकोस् भनेर आमाले पानी परे पनि, हिउँ परे पनि अथक रूपले बाटो बनाइदिने गर्थिन् । आमाको प्रेम र बलिदानले बनेको बाटोमा छोराले धन्यवादको आँखु बगाउँथ्यो । #परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #परमेश्वरको मण्डली #आन साङ होङज्यू #माता परमेश्वर #६०औँ वार्षिकोत्सव #विदेशको मण्डली #लघु चलचित्र #गृहनगर #गृहनगर जाने बाटो #स्वर्ग जाने बाटो #मङ्गोलिया [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://bit.ly/2S8MM6z 〖WATV Media Cast〗 https://bit.ly/3UoGwFQ
via YouTube https://www.youtube.com/watch?v=062U9r1gIOE
Total Pageviews
Subscribe to:
Post Comments (Atom)
Liked on YouTube: [New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
[New song | Praise] आन साङ होङज्यू मेरा पिता | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #परमेश्वरको मण्डली विश्व सुसमाचार समाज #आन साङ होङ #मा...
-
Nyano Ghar - Dibesh Pokharel / Arthur Gunn "Nyano Ghar" is one of the track from "GRAHAN". share & subscribe to sup...
-
What World Knows about Nepal || Street Interview in Hong Kong || Social Experiment || This video is about What World Knows about Nepal. We ...
-
Do-It-Yourself Mr Bean | Episode 10 | Widescreen Version | Mr Bean Official It is the end of 1993, and Bean is hosting a New Year's Eve...
No comments:
Post a Comment